Hello Wokil निःशुल्क सुरु गर्नुहोस्

नयाँ पुस्तादेखि वरिष्ठ अधिवक्तासम्म · कानूनी AI

घण्टौँको नजिर खोज,दिनभरको मस्यौदा काम,तारेख-म्यादको झन्झट,
अब मिनेटमै।

नजिर खोजAI मस्यौदा → Wordपेशी र तारेख

आफ्नो मुद्दाको कुरा लेख्नुहोस् — मिल्ने नजिर आउँछ, सहयोगी कि प्रतिकूल भनेर सहित।कागजात वा कुरा दिनुहोस् — नीति AI ले ढाँचा आफैँ छानेर Word फाइल बनाउँछ।मुद्दा नं. राख्नुहोस् — पेशी र तारेख अदालतबाट आफैँ जाँचिन्छ।

१०,५५४ने.का.प. नजिर, २०१६ देखि
७४०भन्दा बढी ऐन र नियमावली
१५४तयार मस्यौदा ढाँचा
www.hellowokil.com१२ पृष्ठ · तलको “अर्को पाना” थिच्नुहोस् ↓

समस्या १ · नजिर खोज

एउटा नजिर भेट्न,
घण्टौँ पल्टाउनु पर्ने?

  • १नजिर नम्बर याद छैन? खोजी सुरु!
  • २ने.का.प. का अङ्क, ऐन, बुलेटिन — सबै पल्टाउनु पर्ने
  • ३मिल्दो नजिर छुट्यो भने, बहस कमजोर
समाधान दायाँ पानामा
समस्या १ / ३०२

समाधान १ · नजिर

मुद्दाको कुरा लेख्नुहोस्,
मिल्ने नजिर पाउनुहोस्।

कुन नजिर तपाईंको पक्षलाई सहयोगी, कुन जोखिम — बहसअघि नै थाहा। एउटा नजिरबाट मिल्दा अरू नजिर पनि।

Hello Wokil app को असली स्क्रिन०३

समस्या २ · मस्यौदा

मुद्दा फरक, मस्यौदा उही।
फेरि सुरुदेखि टाइप?

  • १कपी-पेस्ट गर्दा, पुरानो पक्षको नाम रहिजाने डर
  • २सुरु कहाँबाट गर्ने? खाली पाना हेर्दै १५ मिनेट
  • ३नजिर र दफा खोजेर हाल्दै हाल्दै साँझ पर्ने
  • ४ChatGPT बाट कपी गरे पनि Word मा ढाँचा फेरि मिलाउनु पर्ने
४०–६०%वकिलको समय मस्यौदा र कागज जाँच्न नै जान्छ

स्रोत: Thomson Reuters (अमेरिकी अध्ययन)

समाधान दायाँ पानामा
समस्या २ / ३०४

समाधान २ · नीति AI (कानूनी सहायक) ले मस्यौदा

कागजात दिनुहोस्,
Word फाइल लिनुहोस्।

ChatGPT मा कपी-पेस्ट होइन — Word (.docx) सफा प्रति वा प्रीति फन्टमा सिधै डाउनलोड।

मस्यौदा बनाउने ३ तरिका — जुन सजिलो लाग्छ, त्यही:

१नीति AI सँग माथि देखाइएको · सबैभन्दा छिटो२फाराम भर्दै एक-एक प्रश्नको जवाफ३तयार ढाँचा १५४ ढाँचा, खाली ठाउँ मात्र
Hello Wokil app को असली स्क्रिन०५

समस्या ३ · मुद्दा व्यवस्थापन

एउटा तारेख छुट्यो,
ग्राहकको मुद्दा जोखिममा।

  • १डायरी, क्यालेन्डर, फोन — तीन ठाउँ टिप्नु पर्ने
  • २म्याद आफैँ गन्नु पर्ने — एक दिनको गल्ती, ठूलो घाटा
  • ३पेशी सूची हेर्न बारम्बार अदालतको साइट खोल्नु पर्ने
  • ४पेशीको बिहान, कागज कहाँ छ भनेर खोज्नु पर्ने
२९मा ७एकै दिन पेशीमा चढेका २९ मुद्दामध्ये ७ को मात्र सुनुवाइ — बाँकी सबैको नयाँ तारेख, फेरि टिप्नु पर्ने

स्रोत: सर्वोच्च अदालत वार्षिक प्रतिवेदन २०८१/०८२

समाधान दायाँ पानामा
समस्या ३ / ३०६

समाधान ३ · आज र पेशी

तारेख नबिर्सनुहोस्,
app ले सम्झाउँछ।

मुद्दा नं. राखे पुग्छ — पेशी अदालतबाट आफैँ जाँचिन्छ। फोनको पात्रोमा पनि जोडिन्छ।

ग्राहकको गोपनीयताका लागि पक्षका नाम धमिलो पारिएको।

Hello Wokil app को असली स्क्रिन०७

नीति AI थिचेर हेर्नुहोस्

नीति AI लाई सोध्नुहोस्।
स्रोतसहित जवाफ पाउनुहोस्।

नीति AI = Hello Wokil भित्रको कानूनी सहायक। तलको जवाफ नमुना हो।
नीति AIप्रमाणित कानूनी कोषनमुना
तल एउटा प्रश्न थिच्नुहोस्नेपालीमा, वा “mero case” जस्तो रोमन अक्षरमा — बोलेर पनि।
हरेक जवाफसँग दफा र नजिर नम्बर०८

पहिले · हिजोसम्मको तरिका

यो दिन चिन्नुभयो?
पल्टाउनु, टिप्नु, गन्नु।

पहिले यसरी काम चल्थ्यो०९

पछि · Hello Wokil सँग

खोजदेखि पेशीसम्म,
एउटै app, ढुक्क मन।

खोज → सार → मस्यौदा → पेशी · सबै एकै ठाउँमा

साथमा: नोट्स (सेवाग्राहीसँगको कुरा टिप्नुहोस् — एक थिचाइमा AI सार), सेवाग्राहीलाई अर्को मिति पठाउने, र ९ उपकरण — अदालती शुल्क, म्याद गणना, मिति रूपान्तरण…

Hello Wokil app को असली स्क्रिन१०

तुलना र भरोसा

ChatGPT जस्ता AI भन्दा
के फरक?

सामान्य AI च्याटबटHello Wokil
नेपाली नजिर (ने.का.प.)
△प्रमाणित सूचीबाट नहुन सक्छ
✓१०,५५४ नजिर + ७४०+ ऐन
हरेक जवाफको स्रोत
△बनावटी स्रोत आउन सक्छ
✓दफा र नजिर नम्बरसहित
मस्यौदा → Word फाइल
✕कपी-पेस्ट गरी Word मा आफैँ मिलाउनु पर्ने
✓ढाँचा आफैँ छानी Word, प्रीति फन्टसमेत
पेशी र म्याद
✕यो सुविधा नै छैन
✓अदालतबाट आफैँ जाँचिन्छ
५८–८२%सामान्य च्याटबटले कानूनी प्रश्नमा गलत जानकारी दिएको दर (अमेरिकी अध्ययन)

स्रोत: Stanford HAI, २०२४ · उत्पादनअनुसार फरक पर्न सक्छ।

ग्राहकको गोप्य कुरा, ताला-चाबीमै।

दोहोरो तालापासवर्डसँगै दोस्रो पुष्टि
पहुँच नियन्त्रणको के हेर्ने, तपाईं तोक्नुहोस्
गोप्य कोडमा डेटासबै डेटा encrypted रहन्छ
गतिविधि लगकसले के गर्‍यो, सबै देखिन्छ

एउटा फर्मको डेटा अर्को फर्मले देख्न सक्दैन।

११

निःशुल्क — पैसा तिर्नु पर्दैन, कार्ड चाहिँदैन

अब आफ्नै
मुद्दामा चलाएर हेर्नुहोस्।

  • १
    तलको कालो-सेतो कोड (QR) फोनको क्यामेराले हेर्नुहोस्वा तलको रातो बटन थिच्नुहोस्
  • २
    “Free Trial” (निःशुल्क प्रयोग) मा तीन कुरा भर्नुहोस्नाम, फर्मको नाम (एकल भए टिक लगाउनुहोस्), WhatsApp भएको मोबाइल नम्बर
  • ३
    WhatsApp मा आएको लिङ्क थिच्नुहोस्बस, सुरु! आफैँ चलाउन अप्ठ्यारो लागे — हामी १० मिनेटमा चलाएर देखाउँछौँ, online वा तपाईंकै कार्यालयमा।

शुल्क कति? एकल अधिवक्ता र ल फर्म दुवैका लागि plan छन् — फर्ममा कति जना वकिल हुनुहुन्छ, त्यही हेरेर। सुरु गर्दा केही तिर्नु पर्दैन।

स्क्यान गर्नुहोस्फोनको क्यामेराले — www.hellowokil.com
Hello Wokil · Zoteva१२ / १२
०१ / १२
राम्रो हेर्न फोन ठाडो पार्नुहोस्